Friday, June 30, 2017

Easy1up Online Platform के हो र यो के कसरी गर्ने।

Easy1up:_-
                    यो एउटा विश्वव्यापी Online प्रोग्राम हो। बिगत ९-१० वर्ष देखि यस्ले आफ्नो कार्य Online श्रेत्रमा लगाएको छ। यसका मालिक Peter हुन। 
                               यो प्रोग्राम हाम्रो लागि 100% विश्वासिलो Platform रहेको छ। किन भने यस प्रोग्राम ले हामिलाइ सिधै Hand to Hand Income गराउछ साथै Bank Account , Remitance इत्यादि बाट Direct हामिले Income Receive गर्ने भयकाले यश प्रोग्राम मा कुनै प्रकार को दुबिधा भने छैन। 





                    यस प्रोग्राम ले हामिलाइ कम्तिमा पनि $25 देखि माथी को आम्दानी गराउछ। हामिले आम्दानी के कति गर्छौ भन्ने कुर हामिले गरेको काम मा भर पर्छ। प्रोग्राम मा राम्रो संग Involve भयौ भने हप्ता मा $100 भन्दा माथि आम्दानी गर्न सक्छौ।
                     यो Online platform ले आफुमा यो ५ वटा प्रोग्राम हरु राख्या छ , जस्ले हामीलाई त्यसै अनुसार को आम्दानी गराउछ।
  1. Elevation : 
                       यो प्रोग्राम मा हामीले minimum $25 income गर्छौ। हामिले आफ्नो Account बनाई सके पछी सुरुमा हामी प्रोग्राम मा Involve हुन को लागि हामीले $30 मा यो प्रोग्राम मा Join हुन्छौ अनि हरेक पटक को प्रोग्राम Product मा हामिले $25 Income गर्छौ। 
 2. Elevation Elite :- 
                       यो प्रोग्राममा हामिले minimum पनि $25 देखि $100 Income गर्न सक्छौ। यसमा पनि पहिले हामी आफू प्रोग्राम मा $110 मा Involve हुन्छौ अनि प्रोग्राम Product बाट Minimum $25 देखि $100 भन्दा माथि Income गर्दछौ। 
 3.Vertix :-
                       Involve $275, Minimum Income $25 to $250. 
4. Vertix Elite :-
                       Involve $550, Minimum Income $25 to $500. 
 5. Vertix Pro :-
                       Involve $1100 , Minimum Income $25 to $1000. 

                  यो प्रोग्राम मा के फाइदा छ भने जति माथी को प्रोग्राम लिन्छौ तल को प्रोग्राम हामिलाइ जोडिएर आउने हुन्छ जस्ले गर्दा तलको प्रोग्राम को Cost Saving हुन जान्छ। 
                   जस्तै :- $110 को मा Join हुदा हामिलाइ $30 वला प्रोग्राम पनि आउने हुन्छ। र यसमा आर्को फाइदा के हो भने हामिले प्रोग्राम मा join हुन गरेको Invest लाई हाम्रो First प्रोग्राम product को Income ले नै Cover गर्ने हुन्छ। 
                   हामी यसमा मात्र एक पटक Join भयपछि Lifetime लाई membership हुन्छौ। त्यसपछि कुनै Invest गर्नु पर्ने हुन्न। हामी आम्दानी को लागि Team Work मा जाने भयकाले काम गर्न सजिलो र सहज हुन्छ। 

                                हाम्रो यस प्रोग्राम को Income prof .हरु यहा हेर्न सक्नु हुन्छ।

No comments:

Post a Comment

Earn $10/Nrs. 1000 per Day. 100%

Hello team.. Well come  Today I am Saying to How to Earn $10 Every Day.. It is fully Free-site. No any Invest .  BestChange Cli...