Friday, June 30, 2017

The Traffic Income के हो र यो के कसरी गर्ने।

The Traffic Income:- 
                    यो प्रोग्राम Ads Click गरेर Income गर्ने प्रोग्राम हो। हामिले दिन मा 10 मिनेट यो प्रोग्राम मा Ads Click गरेर Income गर्न सक्छौ।  
          हामिले 24 घन्टा मा 20 वटा Ads click गरेर Income गर्न सक्छौ। 

                              यसको पनि पहिले हामिले Ads package किन्नु पर्ने हुन्छ। यसमा 6 वटा प्लन हरु छन। यदि हामीले plan 1 लिग्यौ भने यसले हामिलाइ आफ्नो Invest को 120% Return दिन्छ। plan 1 मा हामिले $50 सम्म Invest गर्न सक्छौ। जसबाट 30 देखि 35 दिन मा हामिले Ads click गरेर $60 Income गर्न सक्छौ। दिन मा 10 मिनेट मात्र यस Online platform मा लगाय पुग्छ।

 यसको प्लान र Income Return लाई तलको चित्र बाट बुझ्न सक्नु हुन्छ।

Five1Btc के हो र यो के कसरी गर्ने।

Five2btc:-   
                 यो प्रोग्राम मा हामिले Bitcoin (Electronic currency ) Income गर्छौ। जस्को अहिले को अवस्था मा नेपाली दर 1 Bitcoin =रु ३०००००($3000)को हाराहारि जति छ। 
               हामीले यस मा join हुन 0.01 bitcoin Invest गरेर Join हुन्छौ। अनि Group Work गरेर हामिले यसमा मिठो Earn गर्न सक्छौ।


              हामिले यस प्रोग्राम मा आफ्नो Under मा दुई Member लाई Join गराएर Continue Work गर्दै जान्छौ। जसमा हजुरले सुरुमा दुई जना आफ्नो Team मा लिग्दा हजुरले 0.02 बित्कोइन Income गरि सक्नु हुन्छ। जुन कि हजुरले Invest गरेको भन्दा Double छ। यो नै हजुरको First Income भयो। अनि यसरी नै Work ग्रोउप मा गर्दै जादा Continue Bitcoin Earn हुँदै जान्छ। 

                   यसलाइ यो चित्र र तालिका बाट बुझ्न सक्नु हुन्छ। 



 यो Online Platform हामी Team Work मा गर्दै जान्छौ र सङ्सङै आफ्नो हरेक Level लाई माथी लग्छौ।

Easy1up Online Platform के हो र यो के कसरी गर्ने।

Easy1up:_-
                    यो एउटा विश्वव्यापी Online प्रोग्राम हो। बिगत ९-१० वर्ष देखि यस्ले आफ्नो कार्य Online श्रेत्रमा लगाएको छ। यसका मालिक Peter हुन। 
                               यो प्रोग्राम हाम्रो लागि 100% विश्वासिलो Platform रहेको छ। किन भने यस प्रोग्राम ले हामिलाइ सिधै Hand to Hand Income गराउछ साथै Bank Account , Remitance इत्यादि बाट Direct हामिले Income Receive गर्ने भयकाले यश प्रोग्राम मा कुनै प्रकार को दुबिधा भने छैन। 





                    यस प्रोग्राम ले हामिलाइ कम्तिमा पनि $25 देखि माथी को आम्दानी गराउछ। हामिले आम्दानी के कति गर्छौ भन्ने कुर हामिले गरेको काम मा भर पर्छ। प्रोग्राम मा राम्रो संग Involve भयौ भने हप्ता मा $100 भन्दा माथि आम्दानी गर्न सक्छौ।
                     यो Online platform ले आफुमा यो ५ वटा प्रोग्राम हरु राख्या छ , जस्ले हामीलाई त्यसै अनुसार को आम्दानी गराउछ।
  1. Elevation : 
                       यो प्रोग्राम मा हामीले minimum $25 income गर्छौ। हामिले आफ्नो Account बनाई सके पछी सुरुमा हामी प्रोग्राम मा Involve हुन को लागि हामीले $30 मा यो प्रोग्राम मा Join हुन्छौ अनि हरेक पटक को प्रोग्राम Product मा हामिले $25 Income गर्छौ। 
 2. Elevation Elite :- 
                       यो प्रोग्राममा हामिले minimum पनि $25 देखि $100 Income गर्न सक्छौ। यसमा पनि पहिले हामी आफू प्रोग्राम मा $110 मा Involve हुन्छौ अनि प्रोग्राम Product बाट Minimum $25 देखि $100 भन्दा माथि Income गर्दछौ। 
 3.Vertix :-
                       Involve $275, Minimum Income $25 to $250. 
4. Vertix Elite :-
                       Involve $550, Minimum Income $25 to $500. 
 5. Vertix Pro :-
                       Involve $1100 , Minimum Income $25 to $1000. 

                  यो प्रोग्राम मा के फाइदा छ भने जति माथी को प्रोग्राम लिन्छौ तल को प्रोग्राम हामिलाइ जोडिएर आउने हुन्छ जस्ले गर्दा तलको प्रोग्राम को Cost Saving हुन जान्छ। 
                   जस्तै :- $110 को मा Join हुदा हामिलाइ $30 वला प्रोग्राम पनि आउने हुन्छ। र यसमा आर्को फाइदा के हो भने हामिले प्रोग्राम मा join हुन गरेको Invest लाई हाम्रो First प्रोग्राम product को Income ले नै Cover गर्ने हुन्छ। 
                   हामी यसमा मात्र एक पटक Join भयपछि Lifetime लाई membership हुन्छौ। त्यसपछि कुनै Invest गर्नु पर्ने हुन्न। हामी आम्दानी को लागि Team Work मा जाने भयकाले काम गर्न सजिलो र सहज हुन्छ। 

                                हाम्रो यस प्रोग्राम को Income prof .हरु यहा हेर्न सक्नु हुन्छ।

Online work/Platform के हो र यो के कसरी गर्ने।

                                         Online Platform के हो र यो के कसरी गर्ने।

                                 Online Platform मा काम गर्न चाहाने र सो काम मार्फत मिठो आम्दानी गर्न चाहानेहरुका निम्ति सहि Online platform को बारे जानकारी र निरन्तर साथ दिदै आइरहेका छौ। साथै यसै श्रेत्रमा लागेर आम्दानी गर्न र गराउन पनि सफल भयका छौ। विश्वमा यसले निकै अग्रता लिइ सकेको छ।

                        विश्वमा कैयौं देशका व्यक्तिले यस कार्यमा आफ्नो हात हाली यसै मा Part time work गरि आफ्नो आम्दानी गरिरहेका छन। यो Online Platform मा हामी 24 hours नै लाग्नु पर्छ भन्ने होइन। आफू खाली हुदा र त्यो समयलाइ यसमा सदुपयोग गर्दा र गरेर आफुले आम्दानीको बाटो रोज्ने हो। 

                         आज को युग भनेको Online platform कै युग हो। हामिले प्रयोग गर्ने Facebook , Google , Youtube का मालिक हरु किन धनी छन त? हो उनी हरुले आज को युग लाई बुझेर नियायर Internet युग को थालनी मा आफुलाइ लग्य। जस्ले गर्दा आज मजाले मिठो आम्दानी गरेका छन।
                         हो हामी पनि Online Platfrom मा आएर यसरी नै आफ्नो ज्ञान र प्रयोग लाई यसमा लगायर काम गर्छौ। किन कि आज को समय Internet Online को छ । त्यसैले हामी ले यसमा Internet + Online work = program गरेर Earning Way लिन्छौ र यस्मा हामी हजुरहरुलाई पूरा सहयोग गर्छौ। 

Great Income  Our programs :  
  1. Easy1up :    यसको बारे बिस्तृत जानकारी को लागि यहाँ Open गर्नुहोस।  https://easyonlinetrip.blogspot.com/2017/06/easy1up-online-online-peter-100.html
  2. Five2btc :
    यसको बारे बिस्तृत जानकारी को लागि यहाँ Open गर्नुहोस।  https://easyonlinetrip.blogspot.com/2017/06/five2btc-bitcoin-electronic-currency.html
  3. Cashpool pro :  it is same like Five2btc.
    यसको बारे बिस्तृत जानकारी को लागि यहाँ Open गर्नुहोस।
  4. The Traffic Income : 
    यसको बारे बिस्तृत जानकारी को लागि यहाँ Open गर्नुहोस। https://easyonlinetrip.blogspot.com/2017/06/blog-post_30.html

                         Online Platform मा आवस्यक बस्तु एवम तत्व हरु:-
 * समय ।
 * आफ्नै कम्प्युटर वा ल्यापटप ।
 * ईन्टरनेट । 
* Online Work बारे सकारात्मक सोचाइ ।
 * विश्वास , निरन्तरता र धैर्यता ।
               माथी उल्लेखित बस्तु एवम तत्व भएकोमा हजुरहरुले यस Online Platform मा काम गरेर आफुले चाहे जस्तो आम्दानी गर्न सक्नु हुन्छ। 
                            साथै यस श्रेत्रमा लाग्न हजुरहरुलाइ मजाले English आउनु पर्छ भन्नु भन्दा नि साधारण English Basic र Computer मा Basic कुरा को ज्ञान भएमा अझ मजाले यो काम गर्न सकिन्छ।
                          साथै आफुमा आफुले गरेको काम र प्रोग्राम बारे एक ले आर्को लाई मजाले बुझाउन टिम गराउन सक्ने बानी बाट पनि सोछे भन्दा राम्रो आम्दानी हरु गर्न सकिन्छ।

***********************************************************************************

                      यो Website Visit गर्नु हुने र आफ्नो समय दिएर प्रोग्राम बारे बुझ्नु हुने सम्पुर्ण लाई मनै देखि धन्यवाद स्वरुप Wellcome समेत गर्दछौ। साथै हामी संग भयका प्रोग्राम र Online Platform मा काम गर्न का निम्ति यस Website मा भयको प्रोग्राम हरु Visit गर्न सक्नु हुन्छ। साथै इच्छुक मित्रहरुले हामिलाइ सम्पर्क गरेर प्रोग्राम मा लागि आजै बाट आफ्नो भरपर्दो आम्दानी को स्रोत रोझ्न सक्नु हुन्छ।
***********************************************************************************
 धन्यवाद ! 
Easy Online Trip 
 Nepal
**********************************************************************************

Earn $10/Nrs. 1000 per Day. 100%

Hello team.. Well come  Today I am Saying to How to Earn $10 Every Day.. It is fully Free-site. No any Invest .  BestChange Cli...